सेयर कारोबार

प्रि–ओपनमा ४ अंकले बढ्यो नेप्से

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण १०, बिहिबार (९ महिना अघि)
  • १०९ पटक पढिएको
प्रि–ओपनमा ४ अंकले बढ्यो नेप्से

साउन १०, काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ०३ विन्दुले बढेको छ ।

यससँगै सूचक २५४० दशमलव १४ अंकमा आएको छ । यस सेसनमा ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ । कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १२७ वटा कारोबार भएको हो ।

#सेयर कारोबार

ताजा अपडेट

खोजी गर्नुहोस