सुनको भाउ घट्यो, आज प्रतितोला कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक १२, सोमबार (६ महिना अघि)
  • ९० पटक पढिएको
सुनको भाउ घट्यो, आज प्रतितोला कति छ ?

कात्तिक १२,काठमाडौँ । सुनको भाउ आज उच्च मूल्यबाट तोलामा चार सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेर अहिलेसम्मकै धेरै मूल्यको कीर्तिमान बनाएको सुनको भाउ आज चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस