प्रभु बैंक लि. को Digital Counter सञ्चालन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष १८, बिहिबार (६ महिना अघि)
  • ७१ पटक पढिएको
प्रभु बैंक लि. को Digital Counter सञ्चालन

पौष १८, काठमाण्डौँ ।  प्रभु बैंक लिमिटेडले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर स्वाचलित काउण्टर ‘ Prabhu Digital Cube ’ सञ्चालनमा ल्याएको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै बिद्युतीय कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यले उक्त स्वचालित काउण्टर ल्याएको जानकारी दिएको हो ।

अब ग्रहाकहरुले कार्यालय समय कुरेर बस्नुनपर्ने र बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएका दबी गरेको छ । उक्त काउण्टर मार्फत ऋबकज म्भउयकष्त, ऋबकज च्भअथअष्लिन, ऋजभत्रगभ म्भउयकष्त, क्तबतझभलत एचष्लतष्लन, ब्त्ः तथा विभिन्न प्ष्यकप मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने भएको छ ।

हाल यो सेवा बंैकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको हो । र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिने बैंकको भनाइ छ । साथै यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुे बैंकले विश्वास लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस