फाल्गुण ८, काठमाण्डौ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन केही महिनाभित्र उपलब्ध हुन सक्ने अक्सफोर्ड युनिभसिटीका वैज्ञानिकहरुले दावी गरेका छन् ।
प्रोफेसर सराह गिलबर्ट नेतृत्वको टिमले कोभिड –२०१९ लाई थप फैलिनबाट रोक्न भ्याक्सिनको विकास अन्तिम चरणमा पुर्याएको हो ।