नयाँ दिल्लीको एकै अस्पतालमा २० जनाले गुमाए ज्यान

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख ११, शनिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख ११, काठमाण्डौ । अक्सिजनको उपलब्धता हुन नसक्दा चिन्तजनक अवस्थामा उपचार गराइरहेका २० जना विरामीको गए राति दिल्लीको जयपुर गोल्डन अस्पतालमा मृत्यु भएको छ । अस्पतलामा रहेका मध्ये ८० प्रतिशत विरामीलाई अक्सिजन आवश्यक थियो । ३५ जना विरामी त आइसीयूमै थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस