२४ घण्टाको अवधीमा भारतमा दुई हजार ७ सय ६७ कोरोना संक्रमितको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख १३, सोमबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख १३, काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ७६७ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९२ हजार ३११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४९ हजार ६९१ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख ६० हजार १७२ पुगेको तथ्यांक छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस