चिनियाँ खोप सिनोफार्मलाई डब्लुएचओको अनुमती

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख २५, शनिबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

बैशाख २५, काठमाण्डौ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आश्मिक प्रयोग अनुमति प्रदान गरेको छ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप डब्लुएचओको अनुमति पाउने पश्चिमा देश भन्दा बाहिरको पहिलो खोप हो ।

सिनोफार्मले उत्पादन गरेको खोप यसअघि नै चीनसहित विश्वका विभिन्न देशमा दशौँ लाख मानिसलाई दिइएको छ । डब्लुएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोदेर्नाको खोपलाई मात्रै स्वीकृति प्रदान गरेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस