बिश्व कोरोना अपडेट : २४ घन्टामा ८ हजार ५१२ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ अषाढ ४, शुक्रबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार ४, काठमाण्डौ । पछिल्लो २४ घन्टामा विश्वमा ८ हजार ५१२ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी ब्राजिलमा २ हजार ३३५ जनाको मृत्यु भएको छ भने ७४ हजार ३२७ संक्रमित थपिएका छन् ।

यस्तै भारतमा १ हजार ३१०, कोलम्बियामा ५९६, अर्जेन्टिनामा ५२८,अमेरिकामा २७७, रुसमा ४१६, मेक्सिकोमा २००, पेरुमा २३५, इन्डोनेसियामा २७७, दक्षिण अफ्रिकामा १००, चिलीमा २१८, फिलिपिन्समा १५५ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस