रजनीकांतको फिल्म ‘दरबार’ को टिजर सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कात्तिक २३, काठमाडौं । सुपरस्टार रजनीकांतको नयाँ फिल्म ‘दरबार’को टीजर सार्वजनिक भएको छ ।

सोशल मीडियामा टीजर सार्वजनिक हुने बितिकै फ्यानहरुले रजनीकांतको खुलेर प्रशंसा गरेका छन् । सलमान खान, सुनील शेट्टी, महेश बाबु र कमल हासनले टिजर आफ्नो ट्वीटर अकाउन्टमार्फत शेयर गरेका थिए ।

फिल्ममा रजनीकांत प्रहरीको भुमिकामा देखिएका छन् । ए आर मुरुगदासद्वारा निर्देशित फिल्म २०२० मा पोंगलको अवसरमा प्रदर्शन हुनेछ । त्यस्तै, तमिल उद्योगमा ‘लेडी सुपरस्टार’ को रूपमा परिचित नयनतारा मुख्य अभिनेत्रीको रूपमा देखिएकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस