खानेपानी मन्त्री बिना मगरद्धारा मेलम्ची खानेपानी आयोजनाको आकस्मिक निरीक्षण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

फाल्गुण ३०, काठमाण्डौ । खानेपानी मन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गरेकी छिन् ।

मन्त्री मगरले सुन्दरीजलमा भईरहेको मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा उनले आयोजनाको काममा कुनै असर आउन नदिन निर्देशन दिईन् । अब यो आयोजना छिट्टै निर्माण सम्पन्न हुने समेत उनको बिश्वास थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस