मन्त्री नेम्वाङ आएपछि रुप फेर्‍यो थानकोट-नागढुङ्गा सडकले ! (फोटोफिचरसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ५, बुधबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र ५, थानकोट । लामो समयदेखि लथालिङ्ग रहेको थानकोट नागढुङ्गा सडक अहिले हेरिरहुँ जस्तै भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ आएपछि यो सडक खण्डले मुहार फेरेको हो ।

बिभिन्न ठेकेदारहरु समयमै काम नगर्दा अलपत्र जस्तै बनेको थानकोट नागढुङ्गा सडक मन्त्री नेम्वाङ आएपछि सुधार भएको हो । नेम्वाङले प्रधानमन्त्री ओलीको लक्ष्य अनुसार आफू अघि बढिरहेको बताए । उनी आएपछि उपत्यकाको मुख्य सडक र शाखा सडक समेत चिल्ला र सुन्दर बनेका छन्  ।

अहिलेको मन्त्रीमण्डलमा आशा गरिएको मन्त्रीको रूपमा नेम्वाङलाई पहिलो नम्बरमा राखेर आमनागरिकले हेरेका छन्  ।

हेर्नुहोस् फोटोफिचर :

  

 

ताजा अपडेट

खोजी गर्नुहोस