सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खस्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३०, आईतबार (८ महिना अघि)
  • ९३ पटक पढिएको
सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खस्यो

भाद्र ३०,काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेको छ ।

ना ६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।

खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ट्रक दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगेर खोज तथा उद्धार सुरु गरेको डीएसपी रिजालले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस