भेनेजुयला राजनीतिक सङ्कट : अध्यक्ष प्रचण्डको सचिवालयको ध्यानाकर्षण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ १८, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १८,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष दाहालको सचिवालयले आज विज्ञप्तिमार्फत पार्टी अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारिक भएको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यमले विषयलाई अतिरञ्जित ढङ्गले तोडमरोड गरी भ्रम सृजना गर्न खोजेको प्रति सचिवालयले आपत्ति प्रकट गर्दै सचिवालयले भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस