२६ प्रहरी उपरिक्षकहरुको पदस्थापना, ४० जनाको सरुवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन १०, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन १०, काठमाडौं । नेपाल प्रहरीका भर्खरै बढुवा भएका २६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापना र ४० जनाको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई विभिन्न स्थानमा पदस्थापना र सरुवा गरेको हो ।

गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस