दर्ता नगरे फेसबुक बन्द !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र ४, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत ४, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाललाई सामाजिक सञ्जाल उपभोगको थलो मात्र हुन नदिने बताएका छन्।

उनले नेपालको कानुनअनुसार सामाजिक सञ्जाल कम्पनीमा दर्ता हुन नआए बन्द गर्ने बताए।

मन्त्रालयले संसदमा दर्ता गरेको सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा छलफलका लागि आयोजित कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘दर्ता भएनन् भने र नेपालविरुछद्ध नचाहिने काम गरे बन्द गर्ने हो।’

ताजा अपडेट

खोजी गर्नुहोस