चैत १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ ।
नेकपा संसदीय दलले एक विज्ञप्ती जारी गर्दैघाइतको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
यसअघि संसदीय दलको उपनेता सुवास चन्द्र नेवाङसँग भेट गरी नेकपाका सांसद योगेश भट्टराईले एक दिनको तलब प्रभावित क्षेत्रमा राहतका लागि छुट्टाउन प्रस्ताव गरेका थिए । त्यसलगत्तै नेता नेवाङले आवस्यक छलफल गरी यस्तो निर्णग गरिएको विज्ञप्तीमा जनाएका छन् ।