नेकपाको सचिवालय बैठक चार बजे बस्दै, के छन् एजेण्डा?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ३२, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) अपरान्ह चार बजे बस्दैछ । आजको बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल हुने बताइएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो लगाएको थियो । आजको बैठकमा अन्य थुप्रै मुद्दा भए पनि समय हेरेर छलफल अघि बढाउने योजनामा नेताहरु छन् ।

बैठकमा नेता झलनाथ खनाले पेश गरेको प्रस्ताबबारे भने आज छलफल नहुने बुझिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस