प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर ८, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर ८,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल गएका छन ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि केही समयअघि अस्पताल गएको र उनि स्वास्थ्य परीक्षणपछि आजै निवास फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि गत कात्तिक १४ गते सोही अस्पतालमा प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचार गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस