चौमासिक कार्ययोजना बुझाउँदै मन्त्रीहरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर ९, सोमबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्री तथा पुराना मन्त्रीहरुकाे चौमासिक बुझ्न लागेका छन्। मन्त्रीहरुले सोमबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‍‌ओलीलाई चौमासिक कार्ययोजना बुझाउन लागेका हुन्।

प्रधानमन्त्री कार्यालयमा उक्त चौमासिक कार्यसम्पादन प्रगति बैठकमा प्रत्येक मन्त्रालयका सचिव र मन्त्रीहरु सहभागि रहन्छन्। मन्त्रीहरूले आफ्नो कार्ययोजना बुझाएपछि प्रधानमन्त्री ओलीले उनीहरुलाई निर्देशन दिने कार्यक्रमसमेत छ।

ताजा अपडेट

खोजी गर्नुहोस