बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पूर्वाधार विकास कर बढ्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १५, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण १५, काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि भन्दै उठाएको पूर्वाधार विकास कर बढाएको छ । फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर उठाउँदै आएकामा यसलाई बढाएर प्रतिलिटर १० रुपैयाँ पुर्‍याउने निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बताए ।

सरकारले केही वर्षदेखि पेट्रोलियम पदार्थमा पूर्वाधार कर उठाउँदै आएको छ । हालसम्म सरकारले ३० अर्ब बढी रुपैयाँ पेट्रोलियम पदार्थबाट कर संकलन गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस