नक्सा सार्वजनिक गर्न भीम रावलको माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र १, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र १, काठमाण्डौ । अधिकारीले नक्सा सार्वजनिक गर्ने सम्बन्धमा दिएको जवाफप्रति आक्रोश व्यक्त गरेका छन् । ‘नक्सा जारी गर्नु ठूलो कुरा होइन, भूमि फिर्ता गर्नु ठूलो कुरा हो’, भन्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले दिएको अभिव्यक्ति रावलले असन्तुष्टि जनाएका हुन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा वार्ताबाटै समाधान हुनुपर्ने धारणा आफ्नो भए पनि वार्ताबाट समाधान नहुँदासम्म नक्सा सार्वजनिक गर्न ज्योतिषीलाई देखाउनुपर्ने होरु भन्दै उनले व्यंग्यसमेत गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस