चार नेताबीच आज पनि बालुवाटारमा छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १९, सोमबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाण्डौ । पार्टीको विवाद समाधानका लागि भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित चार नेताको छलफल आज पनि बालुवाटारमा चलिरहेको छ ।

पार्टीमा देखिएको विवादका सम्बन्धमा निकास दिने सम्बन्धमा दुई ओली र प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच बालुवाटारमा छलफल चलिरहेको हो । बालुवाटार स्रोतका अनुसार आज बिहान ९ बजेपछि छलफल सुरु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस