ओली–प्रचण्ड आज पनि छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २२, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान छलफल हुने भएको छ ।

बुधबार बेलुका ५ बजे बस्ने भनिएको दुई अध्यक्षको निर्धारित बैठक स्थगित गरी आज विहान बिहान बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस