कोरोना संक्रमण : नेकपाका दुई केन्द्रीय सदस्यलाई देखियो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र ५, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुईजना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय सदस्यद्धय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको हो । वाग्ले र काफ्ले दुवै जना सर्लाही जिल्ला निवासी हुन् ।

केन्द्रीय सदस्य काफ्लेले गत साउन २६ गते हरिवनमा गरेको परीक्षणमा ३२ गते पोजेटिभ रिपोर्ट आएको बताए । त्यस्तै वाग्लेले पनि साउन १ गते परीक्षण गरेकोमा ४ गते रिपोर्ट पोजेटिभ आएपछि घरमै बसेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस