नेकपा कार्यदलले बुझायो अध्यक्षद्धयलाई प्रतिवेदन, होला त विवाद समाधान ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ६, शनिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र ६,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार गरेको छ । कार्यदलले आज सो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ ।

दुवै अध्यक्षले बालुवाटारमा कार्यदलको प्रतिवेदन बुझेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस