६० जना सहसचिवको सरुवा ! को कहाँ पुगे ? (सुची हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र ११, बिहिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ११,काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ गते मङ्गलबार ६० जना सहसचिवको सरुवा भएको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव राधिका अर्याल वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएकी छिन् । अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा र श्रीकृष्ण नेपाल सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा पुगेका छन् ।

सरुवा भएका सहसचिवको विवरण यसप्रकार छ–

ताजा अपडेट

खोजी गर्नुहोस