‘हामी ओलीलाई छोड्नेवाला छैनौँ’ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १४, मंगलबार (४ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पुस १४, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गर्ने केपी ओलीलाई नछाड्‍ने उद्‌घोष गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘यस भेलाले अब संसद विघटनविरुद्ध जारी रहन्छ । अब संसद विघटन गर्ने जोकोहीलाई पनि छाड्नेबाला छैन । अब भोलिदेखि नै तयारी गरे हुन्छ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस