साउन १, काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
विप्लव अर्का नेता धर्मेन्द्र बास्तोलासहित भट्टराईलाई भेट्न शुक्रबार उनको निवास पुगेका थिए ।