नेकपा एस को पहिलो केन्द्रीय समिति बैठक भोली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन ४, सोमबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

आश्विन ४,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंको बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने तय भएको छ । सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीको अबको रणनीतिसहित विविध विषयमा छलफल गर्नेछ ।

माधवकुमार नेपाल नेतृत्वको उक्त पार्टीलाई निर्वाचन आयोगले गत भदौ ९ गते मान्यता दिएको थियो । त्यसपछि सो पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस