१४ सांसदको पद खारेजीका विषयमा सुनुवाइ मंगलबार हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ४, सोमबार (३ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

आश्विन ४,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदको पद खारेजीका विषयमा दायर गरेको रिटमा सर्वोच्च अदालतबाट सोमबार कुनै आदेश आएन ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दोहर्दैमा राखिएको छ । यसको सुनुवाइ मंगलबार हुनेछ । नेकपा एमालेले १४ सांसदलाई गरेको दल निष्कासनको कारवाहीलाई मान्यता नदिने सभामुख अग्निप्रसाद सापकोटाको निर्णय बदर हुनुपर्ने माग राखी अध्यक्ष ओलीले सर्वोच्चमा रिट दिएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस