एमाले नेता भानुभक्त जोशी नेपालको एकीकृत समाजवादीमा प्रवेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २१, बिहिबार (३ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौँ । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा ​एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

बिहीबार उनले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।

जोशी माधव कुमार नेपालको पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस