ललिता निवास प्रकरणको थुनछेक बहस सकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २४, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र २४, काठमाण्डौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस सकिएको हो । सरकारी वकिल र १९ जना प्रतिवादीकातर्फबाट बहस भएको थियो ।

अदालतले आजै उनीहरूलाई धरौटीमा रिहा गर्ने वा थुनामा पठाउने भन्ने आदेश दिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस