प्रधानमन्त्री दाहालद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २६, मंगलबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुस्ख व्यक्त गरेका छन् । मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले दुस्ख व्यक्त गर्दै नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् ।

नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
एमाले नेतासमेत रहेका नेम्वाङको नेम्वाङको ७१ वर्षको उमेरमा गएराति निधन भएको थियो । हृदयघातका कारण सोमवार राति झण्डै साढे २ बजेको समयमा उनको निधन भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस