नेम्वाङको पार्थिव शरीर अस्पतालबाट एमाले पार्टी केन्द्रीय कार्यालय लगियो (तस्वीरहरु)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २६, मंगलबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाडौं । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीर अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय लगिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयतर्फ लगिएको छ । नेम्वाङको पार्थिव शरीरलाई मंगलबार च्यासलमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस