जसपाका मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २६, मंगलबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाडौं । जनता समाजवादी पार्टी जसपाका मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको आज बिहान निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगले ग्रसित यादवको आज बिहान जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको परिवारजनले बताएका छन् ।

४१ वर्षीया यादवले २०७२ सालको मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी थिइन् । यादवको स्थायी घर सर्लाही भए पनि उनी लामो समयदेखी जनकपुर–८ मा बस्दै आएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस