नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २६, मंगलबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाडौँ । सरकारले सुवास नेम्वाङको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । आज  बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानमा साथ गरिने निर्णय गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले नेम्वाङको अन्त्येष्टिका दिन सम्भवतः बुधबार या बिहीबार सार्वजनिक बिदा दिने निर्णय पनि भएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस