असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २९, शुक्रबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र २९, काठमाडौँ । प्रतिनिधिसभाको बैठक असोज १४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।

यस्तै, बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि संवन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको छ ।

प्रस्ताव स्वीकृत भएसँगै सभामुख देवराज घिमिरेले असोज १४ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस