पूर्वराष्ट्रपति भण्डारी भन्छिन्-‘अब कम्युनिष्ट आन्दोलनको समीक्षा गरौं’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १०, सोमबार (१ साल अघि)
  • ३० पटक पढिएको
पूर्वराष्ट्रपति भण्डारी भन्छिन्-‘अब कम्युनिष्ट आन्दोलनको समीक्षा गरौं’

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको समस्याबारे समीक्षा आवश्यक भएको बताएकि छिन् ।

नेकपा एमालेको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सोमबार सम्बोधन गर्दै उनले आन्दोलनमा देखिने फुट राजनीतिक कारणले हो कि पदीय आकांक्षाको कारणले भएको हो त्यसको समीक्षा गर्नुपर्ने औंल्याईन् ।

ताजा अपडेट

खोजी गर्नुहोस