मुख्यमन्त्री किचलो

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ६४ पटक पढिएको
कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

बैशाख २८, काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाईमा कारण देखाऊ आदेश जारी भएको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै यो विषय संबैधानिक व्याख्याको विषय भएकाले पूर्ण सुनुवाईबाट टुंगोलाग्ने भन्दै अन्तरिम आदेश दिन आवश्यक नरहेको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस