२५ निर्णय

मन्त्रिपरिषदका २५ निर्णयहरु के-के छन् ? {सूचिसहित}

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ५४ पटक पढिएको
मन्त्रिपरिषदका २५ निर्णयहरु के-के छन् ? {सूचिसहित}

बैशाख २८, काठमाण्डौँ । सरकारको मन्त्रिपरिषद बैठकले २५ वटा निर्णय गरेको छ ।

बिहीबार बसेको बैठकले २५ वटा निर्णय गरेको हो ।

बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एण्ड एक्सपेरिन्स शेयरिङ भिजिटमा जान राष्ट्रिय योजना आयोगका सदस्य प्रा।डा। शिवराज अधिकारीलाई स्‍वीकृति दिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा।सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसिया जान स्वीकृति दिएको छ। भ्रष्टाचार निवारण सम्बन्धी तालिममा सहभागी हुन उनी भ्रमणमा जान लागेकी हुन् ।

विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ९० लाख २४ हजार ३१२ अमेरिकी डलर ९करिब एक अर्ब २० करोड बराबर०को अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।

-2080.01.28-1715340216

ताजा अपडेट

खोजी गर्नुहोस