भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १४, शुक्रबार (११ महिना अघि)
  • ७४ पटक पढिएको
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१४ असार , काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा भएको हो ।

भेटवार्तामा क्रममा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस