प्रतिनिधिसभा

प्रतिनिधिसभा बैठक जारी (LIVE)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १४, शुक्रबार (११ महिना अघि)
  • ५६ पटक पढिएको
प्रतिनिधिसभा बैठक जारी (LIVE)

असार १४, काठमाण्डौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बसेको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । अहिले बैठक जारी छ ।

#प्रतिनिधिसभा

ताजा अपडेट

खोजी गर्नुहोस