कांग्रेस

कांग्रेस संसदीय दलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १९, बुधबार (१० महिना अघि)
  • ६४ पटक पढिएको
कांग्रेस संसदीय दलको बैठक बस्दै

असार १९, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठक दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।

#कांग्रेस

ताजा अपडेट

खोजी गर्नुहोस