सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख १९, शुक्रबार (२३ घण्टा अघि)
  • ११६ पटक पढिएको
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

बैशाख १९,काठमाडौँ । सरकारको आउँदो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने, सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख छ । यस्तै सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानूनी व्यवस्था गर्ने उल्लेख छ । यस्तै सरकारले भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाइने उल्लेख छ । यस्तै सरकारले ुजेन जीु पुस्तालाई लक्षित गरी स्टार्टअप कार्यक्रम शुरू गर्ने भएको छ ।

पूर्णपाठसहित

programs and policies

ताजा अपडेट

खोजी गर्नुहोस