टेलिफोनको खम्बामा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर २३, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौं ।  टोखा नगरपालिका ६ मिलन चोकमा मोटरसाईकल दुर्घटना हुँदा गोरखाका सुवास सुर्खेतीको ज्यान गएको छ ।

बा ६५ प ८०६५ नम्बरको मोटरसाईकल टेलिफोनको खम्बामा ठोक्किएर दुर्घटना हुँदा काठमाडौंको बसुन्धारामा बस्दै आएका सुर्खेतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका गोरखाकै सुदीप सुर्खेतीको ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । चालकले जाँडरक्सी खाएर मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस