नेपाली यौन बजारमा रुसी र चिनियाँ यौनकर्मी !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन ३०, बिहिबार (६ साल अघि)
  • ४६ पटक पढिएको
Post Thumbnail

फागुन ३०, काठमाडौँ । नेपाल विदेशी यौनकर्मीको ट्रान्जिट बन्दै गएको छ। अब नेपाली यौन बजारमा सहजै विदेशी यौनकर्मीसमेत भेटिन थालेका छन्।

पर्यटकको आवरणमा नेपाल आएर चिनियाँ, रुसी र अफ्रिकी कलगर्ल सक्रिय हुँदै गएका छन्।

पछिल्लो समय नेपाली यौन बजारमा सक्रिय दलाल र भारतीय यौन बजारका दलालको सहकार्यमा नेपाल आएका विदेशी यौनकर्मीलाई नेपालको खुला सीमा पार गराउँदै भारतीय शहरसम्म पु¥याउने गरेका छन्।

खोजीको क्रममा एक अनुभवी भेटिए। जो दुई महिना अघि बुटबलको एक घरमा पुगे र फेला पारे चिनियाँ र रुसी यौनकर्मी।

साथीको विवाहमा सहभागी हुन बुटवल पुगेका कविराज बानियाँलाई साथीहरुले सरप्राइज नि पुर्याएको घरमा टन्नै तिब्बती मूलका चिनियाँ अनि रुसी यौनकर्मी युवतीहरु थिए।

ताजा अपडेट

खोजी गर्नुहोस