मौसम सामान्यतया सफा रहने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र १४, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत १४, काठमाडौँ । पहाडी भू–भागको मौसम आंशिक बदली रहे पनि बिहीबार देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम, मध्य तथा पूर्वका पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रमा दिउँसो मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

तर अरु क्षेत्रको मौसम भने सफा रहने छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि घाम लागेको छ । दिउँसो आंशिक बदलीको सम्भावना रहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस