चैत्र ९, काठमाण्डौ । माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्तपहलमा हाल विश्वभरकाअधिकांश देशमा देखिएको कोरोनाभाईरसको संक्रमणबाट बच्नको लागि साबुनपानीले हातधुन अनुरोध गर्दै काठमाणडौँका विभिन्न स्थानमा साबुनपानीको व्यवस्था गरेको छ । माछापुच्छ्रे बैंकले आईतबारदेखि काठमाण्डौँको अत्यन्त भिडभाड हुने स्थान नयाँबानेश्वर चोकमा ५००० लिटरको पानी ट्याङ्कीतथा साबुन÷स्यानिटाईजरको व्यवस्था गरेको हो ।
आइतबार बिहान बानेश्वर चोकमा व्यवस्थागरिएको हातधुने ठाउँको महानगरिय प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौका प्रमुख प्रहरी नायवमहानिरिक्षक श्री विश्वराज पोखरेल तथा माछापुच्छ«े बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकतश्री सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
अत्याबश्यक काम लागि बाहिर निस्किने आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाण्डौ तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हातधुने ठाउँको व्यवस्थागरेको हो । विश्वकाअधिकांश देशमामहामारीको रुपमादेखा परेको कोरोनाभाइृसरको संक्रमणबाट बच्नको लागि साबुनपानीले हातधुनु अनिबार्य रहेको तथाकामबिशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्बजनिक स्थानमाहातधुन सम्भबनहुने हुदाँ बैंक तथामहानगरिय प्रहरी कार्यालयले आमनागरिरको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्तव्यवस्था गरेको हो ।