कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ हजार नजिक !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १७, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र १७, काठमाडौं । कोरोना संक्रमण कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय २५ पुगेको छ । कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहान ६ बजेको तथ्यांक अनुसार, विश्वभर ७ लाख २० हजार १ सय १७ जनालाई कोरोना संक्रमण भइसकेको छ । त्यस्तै, १ लाख ४९ हजार ७६ जना उपचारपछि निको भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस