धरहरा पुननिर्माण रोकियो !

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ चैत्र २१, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र २१, काठमाडौं । सुन्धारास्थित पुननिर्माण जारी धराहरा परिसरमा एक साताअघि फरक दृश्य थियो । त्यहाँ दुई सय बढी कामदार धमाधम पुननिर्माणमा थिए । पुननिर्माणमा आवश्यक सामाग्री बोकेका सवारी चलिरहेका हुन्थे । कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्रीका सल्लाहकार अनुगमनमा आइरहन्थे ।

अहिले दृश्य फेरिएको छ । ९ तला ढलान सम्पन्नपछि १० औं तलाको ढलान जारी रहँदा विश्वभर महामारीको रुपमा फैलिएको संक्रमणको प्रभाव धराहरा पुननिर्माणमा समेत परेको छ । जसका कारण काम ठप्प छ । १२ वैशाख २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त धरहरा पुननिर्माणक्रममा १० औं तलाको ढलान जारी रहँदै रोकिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस